स्तम्भ - विशेष

  • जनपक्षिय संबिधान किन

    नयाँ संविधान लेख्ने कुरा भनेको त्यति सहज, हल्का, मुढेवल र एकपक्षीय सोच, प्रतिसोधको सोच, नकारात्मक सोच, उग्र सोच चाहे त्यो धार्मिक सोच, राजनैतिक होस्, जातीय होस्, वर्गिय होस् आदिले लेखनु हुन्नः नारायण अधिकारी


  • ´जातीय आधारको संघियता´ मेरो दृष्टिमा

    संघीयतामा आफ्नो भाग्य खोज्ने र हिनता बोध गर्ने दुवै पक्षको मिलन विन्दु भनेकै 'उदारता' र 'त्याग' नै हो |पुकार कडेल


हिजोआज - अनु

अनु
imt

संवाद

imt

उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): २८०८।००

सुन (तेजाबी): २७९००।००

चाँदी: ४२८।५०

जनमत अभिलेख

भोटिङ सकिएको

  • आजकाल खेलिने होलीलाई तपाई कसरी हेर्नुहुन्छ ?

  • भोटिङ सुरु गरिएको मिती :- 2010-02-27
  • रमाईलो नै छ
    पहिलेको जस्तै हो
    बिकृतीको नमुना
    केटीहरुमाथी अन्याय
    परिणाम हेरौं

  • के सरकार फेरेर स्रबिधान बन्ला ?

  • भोटिङ सुरु गरिएको मिती :- 2010-02-26
  • बन्छ
    बन्दैन
    यो त बहानाबाजी मात्र हो
    थाहाँ छैन
    परिणाम हेरौं

  • जमिम शाहको हत्यारालाई सरकारले

  • भोटिङ सुरु गरिएको मिती :- 2010-02-10
  • पक्रन सक्छ।
    पक्रन सक्दैन।
    भन्न सकिन्न।
    परिणाम हेरौं

  • प्रचण्ड द्बारा गिरिजालाई प्रधानमन्त्री बन्न निमन्त्रणा गरेकोलाई तपाई कसरी हेर्नुहुन्छ ?

  • भोटिङ सुरु गरिएको मिती :- 2010-01-27
  • समयमा सबिधान बनाउन
    दलहरु बीच फाँटो ल्याउन
    माओवादी स्वार्थसिद्ध गर्न
    राष्ट्रपतिलाई हटाउन
    परिणाम हेरौं

  • संबिधान समयमा नबन्ला भनेर दलहरुले प्रकट गरेको चिन्तालाई तपाईले कसरी हेर्नुहुन्छ ?

  • भोटिङ सुरु गरिएको मिती :- 2010-01-20
  • माओवादीहरु मात्र चिन्तित देखिएको
    दलहरु साच्चै नै चिन्तित रहेको
    दलहरुको देखावटी रुप
    काग्रेस मात्र चिन्तित देखिएको
    एमाले मात्र चिन्तित देखिएको
    परिणाम हेरौं

  • अयोग्य लडाकूको विदाइ प्रकृया सुरु भएकोलाई तपाई कसरी हेर्नुहुन्छ ?

  • भोटिङ सुरु गरिएको मिती :- 2010-01-17
  • शान्ती प्रक्रियाको थालनी
    अनमिनको म्याद थप्ने बहाना
    वाइ सि एललाई फाइदा पुर्याउने
    दलहरु मिल्ने बाटोको शुरुवात
    परिणाम हेरौं

  • नागरिक सर्वोच्चताका लागि माओवादीले भारतसँग वार्ता गर्ने भनाईलाई तपाई कसरी हेर्नुहुन्छ ?

  • भोटिङ सुरु गरिएको मिती :- 2009-12-22
  • नेपाली राजनितीमा भारतलाई शक्तिसाली ठानेको
    सत्तामा आउन भारतसंग वार्ता गर्न लागेको
    माओवादीको नँया चाल
    परिणाम हेरौं

  • एकीकृत नेकपा माओवादीले आजकाल स्वायत्त गणराज्य घोषणा गर्दै गरेकोलाई तपाई कसरी हेर्नुहुन्छ ?

  • भोटिङ सुरु गरिएको मिती :- 2009-12-15
  • यो माओवादीको राजनैतिक चाल हो
    देशमा बिखण्डन ल्याउने षडयन्त्र
    आजको आवश्यकता
    राजनैतिक फाईदा उठाउने प्रयास
    परिणाम हेरौं

  • सिगांपुरमा गिरिजा प्र. कोइराला तथा कामरेड प्रचण्ड बीच भएको गोप्य सम्झौतालाई कसरी हेर्नुहुन्छ ?

  • भोटिङ सुरु गरिएको मिती :- 2009-11-27
  • गिरिजा प्रशाद कोइरालाको राष्ट्रपति बन्ने दाउ
    कमरेड प्रचण्डको प्रधान मन्त्री बन्ने योजना
    सरकार मजबुत हुने मन्त्र
    हल्लै हल्लाको खबर
    परिणाम हेरौं

  • माओवादीको दोस्रो चरणको आन्दोलनको परिणाम के होला ?

  • भोटिङ सुरु गरिएको मिती :- 2009-11-01
  • माओवादी को सरकार आएर समाप्त हुन्छ।
    काग्रेसको नेतृत्वमा सरकार बन्छ
    यस सरकार अझ मजबुत हुन्छ
    कसैलाई केही फरक पर्दैन
    परिणाम हेरौं

Latest Load Shedding
Kapil Kafle
http://www.thamel.com/
http://www.growthsellers.com/

जनमत

»उच्चस्तरीय राजनीतिक संयन्त्रको गठन

राजनैतिक गतिरोधको अन्तका लागी
सरकारलाई असफल बनाउनका लागि
आ-आफ्नो स्वार्थसिद्धका लागि
आजको आवश्यकता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     सम्पादक ज्यू नमस्कार

अजकल दैनिकी लाई के भयो कुन्नी कहीले काही त मैनीकी हो की भन्ने भान परेको छ हामीहरुलाई। कि भने समाचारहरु अपडेट गर्ने गर्नु पर्यो होईन भने हप्तौ पुरानो समाचार राखेर के फाईदा ? यस्तो पुरानो समातार दिने व्लग कति जनाले पढ्ने गर्लान आफै विचार गर्नुओस् । मेरो कुरा गर्ने हो भने पहिला पहिला दैनिकी को समाचार नहेरे सम्म मलाई निन्द्रा लाग्दैनथ्यो। आजकल हेर्ननै मन लाग्दैन किनभने तपाईहरु समाचार अपडेट नै गर्नुहुन्न ।
नेपाल, पाठक


जवाफ:     पाठक महोदय,
दैनिकीमा समाचारहरु समयमा नै प्रकाशित भईरहेको छ। हामी अझ यसमा चाँडो भन्दा चाँडो समाचार प्रकाशित गर्ने प्रयाशरत छौ।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ


Bank Of Kathmandu