स्तम्भ - विशेष

  • जनपक्षिय संबिधान किन

    नयाँ संविधान लेख्ने कुरा भनेको त्यति सहज, हल्का, मुढेवल र एकपक्षीय सोच, प्रतिसोधको सोच, नकारात्मक सोच, उग्र सोच चाहे त्यो धार्मिक सोच, राजनैतिक होस्, जातीय होस्, वर्गिय होस् आदिले लेखनु हुन्नः नारायण अधिकारी


  • ´जातीय आधारको संघियता´ मेरो दृष्टिमा

    संघीयतामा आफ्नो भाग्य खोज्ने र हिनता बोध गर्ने दुवै पक्षको मिलन विन्दु भनेकै 'उदारता' र 'त्याग' नै हो |पुकार कडेल


हिजोआज - अनु

अनु
imt

संवाद

imt

उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): २८०८।००

सुन (तेजाबी): २७९००।००

चाँदी: ४२८।५०

रथी खड्कामाथि कारबाही तयारी

राजधानी

नेपाली सेनाका वरिष्ठ रथी कुलवहादुर खड्कालाई नवगठित सरकारले विभागीय कारबाही गर्ने तयारी गरेको छ। तत्कालीन माओवादी नेतृत्वको सरकारको निर्णय स्वीकार गरेर नेपाली सेनाको चेन अफ कमान्ड तोडेको र राष्ट्रिय सेनाको एकता खल्बल्याएको अभियोगमा खड्कामाथि कारबाही गर्न लागिएको रक्षामन्त्री विद्या भण्डारीले बताइन् ।
रक्षामन्त्री भण्डारीका अनुसार प्रधानसेनापति प्रकरणका तत्कालीन सरकारले लिएका निर्णय उल्ट्याउने प्रक्रियाकै एक अंग स्वरुप खड्कामाथि कारबाही प्रक्रिया सुरु गर्न लागिएको हो। भ्ाण्डारीले कारबाहीको रुप भने खुलाइनन् ।
भण्डारीले सोमबार आफ्नै कार्यकक्षमा राजधानीसँग सेनाभित्रको एकतामा दरार ल्याउन खोज्नेहरु कारबाहीमा पर्ने बताइन । राष्टिएकतामा दरार ल्याउन खोज्नेहरुकारबाहीमा पर्छन् । राष्ट्रिय सेनाको एकतालाई बलियो बनाउन पनि खड्का माथि कारबाही अनिवार्य भएको मन्त्रीको भनाई थियो । गल्ती गर्दासमेत ठुलालाई चैन र सानालाई मात्र कारबाही गर्ने प्रवृतिलाई सरकारले अन्त्य गर्ने भण्डारीले भनिन् ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


आजका पत्रपत्रिकाबाटमा थप सामग्री

Latest Load Shedding
Kapil Kafle
http://www.thamel.com/
http://www.growthsellers.com/

जनमत

»उच्चस्तरीय राजनीतिक संयन्त्रको गठन

राजनैतिक गतिरोधको अन्तका लागी
सरकारलाई असफल बनाउनका लागि
आ-आफ्नो स्वार्थसिद्धका लागि
आजको आवश्यकता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     सम्पादक ज्यू नमस्कार

अजकल दैनिकी लाई के भयो कुन्नी कहीले काही त मैनीकी हो की भन्ने भान परेको छ हामीहरुलाई। कि भने समाचारहरु अपडेट गर्ने गर्नु पर्यो होईन भने हप्तौ पुरानो समाचार राखेर के फाईदा ? यस्तो पुरानो समातार दिने व्लग कति जनाले पढ्ने गर्लान आफै विचार गर्नुओस् । मेरो कुरा गर्ने हो भने पहिला पहिला दैनिकी को समाचार नहेरे सम्म मलाई निन्द्रा लाग्दैनथ्यो। आजकल हेर्ननै मन लाग्दैन किनभने तपाईहरु समाचार अपडेट नै गर्नुहुन्न ।
नेपाल, पाठक


जवाफ:     पाठक महोदय,
दैनिकीमा समाचारहरु समयमा नै प्रकाशित भईरहेको छ। हामी अझ यसमा चाँडो भन्दा चाँडो समाचार प्रकाशित गर्ने प्रयाशरत छौ।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ


Bank Of Kathmandu