स्तम्भ - विशेष

  • जनपक्षिय संबिधान किन

    नयाँ संविधान लेख्ने कुरा भनेको त्यति सहज, हल्का, मुढेवल र एकपक्षीय सोच, प्रतिसोधको सोच, नकारात्मक सोच, उग्र सोच चाहे त्यो धार्मिक सोच, राजनैतिक होस्, जातीय होस्, वर्गिय होस् आदिले लेखनु हुन्नः नारायण अधिकारी


  • ´जातीय आधारको संघियता´ मेरो दृष्टिमा

    संघीयतामा आफ्नो भाग्य खोज्ने र हिनता बोध गर्ने दुवै पक्षको मिलन विन्दु भनेकै 'उदारता' र 'त्याग' नै हो |पुकार कडेल


हिजोआज - अनु

अनु
imt

संवाद

imt

उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): २८०८।००

सुन (तेजाबी): २७९००।००

चाँदी: ४२८।५०

फ्रान्सेली जहाज दुर्घटना

२२८ आन्द्र महासागरमा वेपत्ता

काठमाडौं, १९ जेठ (दैनिकी)

रियो द जेनेरियो सहरबाट पेरिसतर्फ उडेको जहाज चट्याङमा परेर दुर्घटनाग्रस्त भएको अनुमान गरिएको छ । महासागरमाथि आँधीबाट गुज्रदै गरेको समयमा विमानले एउटा स्वचालित सन्देश पठाएर सट सर्किट भएको जनाएको छ । नेपाली समय अनुसार सोमबार विहान पौने चार बजे उडेको विमानमा एक शिसु, सात बालबालिका, ८२ महिला र १ सय २६ पुरुष थिए ।
जहाज खोजीका लागि ब्राजिली र फ्रान्सेली विमानहरु परिचालन गरिएको छ । महासागरमा हराएकाले विमानको खोजीकार्य कठिन भएको छ । पेरिसस्थीत चाल्स डे गाउ विमानस्थलमा वेपत्ता यात्रुका आफन्तलाई जानकारी दिन संकटग्रस्त केन्द्र स्थापना गरिएको छ ।
एअर प|mान्सका प्रमुख कार्यकारी पेरी हेनरी गाउगेओनले हवाइ दुर्घटना भएकोमा शंका नभएको बताएका छन् । विमान नेपाली समूह अनुसार चार बजे पेरीसमा अवतरण गर्नुपर्ने थियो । सन २००७ मा जुलाइमा सा पाउलोमा १ सय ९९ यात्रु विमान दुर्घटनामा मारिएका थिए ब्राजीजमा । अत्यन्तै सुरक्षित भनिएको एअरबस ३३०-२०० पहिलो पटक दुर्घटनामा परेको हो ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


समाजमा थप सामग्री

Latest Load Shedding
Kapil Kafle
http://www.thamel.com/
http://www.growthsellers.com/

जनमत

»उच्चस्तरीय राजनीतिक संयन्त्रको गठन

राजनैतिक गतिरोधको अन्तका लागी
सरकारलाई असफल बनाउनका लागि
आ-आफ्नो स्वार्थसिद्धका लागि
आजको आवश्यकता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     सम्पादक ज्यू नमस्कार

अजकल दैनिकी लाई के भयो कुन्नी कहीले काही त मैनीकी हो की भन्ने भान परेको छ हामीहरुलाई। कि भने समाचारहरु अपडेट गर्ने गर्नु पर्यो होईन भने हप्तौ पुरानो समाचार राखेर के फाईदा ? यस्तो पुरानो समातार दिने व्लग कति जनाले पढ्ने गर्लान आफै विचार गर्नुओस् । मेरो कुरा गर्ने हो भने पहिला पहिला दैनिकी को समाचार नहेरे सम्म मलाई निन्द्रा लाग्दैनथ्यो। आजकल हेर्ननै मन लाग्दैन किनभने तपाईहरु समाचार अपडेट नै गर्नुहुन्न ।
नेपाल, पाठक


जवाफ:     पाठक महोदय,
दैनिकीमा समाचारहरु समयमा नै प्रकाशित भईरहेको छ। हामी अझ यसमा चाँडो भन्दा चाँडो समाचार प्रकाशित गर्ने प्रयाशरत छौ।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ


Bank Of Kathmandu